निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस
आवश्यक पर्ने कागजातहरु:
१) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको
स्पष्ट आधार
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा
परित्याग गर्न कारवाही चलाएको पुस्टिगर्ने
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी
वसेको प्रमाणपत्रको प्रतिलिपि
४)बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता
प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५)नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटो ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
८) सर्जमिन मुचुल्का
लाग्ने शुल्क दस्तुर रु ५००/-
लाग्ने समय:सोहि दिन (सर्जमिनको हकमा बढीमा ३ दिन भित्र )
सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया:
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले
सम्बन्धित कर्मचारीलाई तोक आदेश गन३) निवेदन दर्ता गर्ने
२) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
६)अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख
राख्ने ।
आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
आवश्यक पर्ने कागजातहरु:
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जा
३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात
४) अन्य आवश्यक कागजात
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेको रसिद वा
कर निर्धारण स्वीकृत भएको कागजात
६) सर्जमिन मुचुल्का
लाग्ने दस्तुर: रु २००/-
लाग्ने समय:सोहि दिन (सर्जमिनको हकमा ३ दिन भित्र )
सेवा सुबिधा प्राप्त गर्न आवश्यक प्रक्रिया:
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
आवश्यक पर्ने कागजातहरु:
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात
लाग्ने शुल्क रु २००/-
लाग्ने समय: सोहि दिन (सर्जमिनको हकमा बढीमा ३ दिन भित्र )
सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया :
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउन
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन
बिधुत जडान सिफारिस
आवश्यक पर्ने कागजातहरु:
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) हक भोगको श्रोत खुल्ने कागजात
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
५) अन्य आवश्यक कागजातहरु
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
लाग्ने शुल्क: रु २००/-
लाग्ने समय: सोहि दिन (सर्जमिनको हकमा बढीमा ३ दिन भित्र )
सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया :
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध